Friday, April 26, 2013



एक दिन मरेर जानु छ
तर केहि गरेर जानु छ

ग्राहो होला यात्रा गर्न
तर खोला तरेर जानु छ

माया मोह बाचुन्जेल
खुशीले मुटु भरेर जानु छ

फुल भए जिन्दगि मेरो
एक दिन झरेर जानु छ

डिएनके कुवँर

0 comments:

Post a Comment