• Facebook
  • Twitter
  • Google+
  • RSS
  • Recent
    •  जीवनमा बोध होओस् बोझ नहोस्
      घामपानी हुरी बतासले तल्लो दर्जाको भनेन।ऋतुमास, दिनरात, घडीपलाले तल्लो जातको भनेन।अरूको आँगनमा जस्त...
    • सत्-चित-आनन्द
      आसमा के तारे जैसे मेरे भविष्य हैं जो हरेक दिन चमकति हैं मेरा नजर उस तरों पर है जो मेरो ललित्यको...
    • सत्-चित-आनन्द
      आसमा के तारे जैसे मेरे भविष्य हैं जो हरेक दिन चमकति हैं मेरा नजर उस तरों पर है जो मेरो ललित्यको...
    • Gazal

      Gazal

      2016/02/050 Komentar
      फुटाे नहीं जल्दी जुडो दोस्त | बिगड़ो नही जल्दी बनो दोस्त || आतें हैं यहाँ काटें रास्तों में | ...
    • कविता
      १ .म पागल भएको सबैले थाहा पाउन मैले पागल बस्ती बनाएको सबैले जानुन म आवारा भएको सबैले बुझुन किनक...
Saturday, April 6, 2013

1
पर निरभर जुको जस्तो हुनु हुन्न नारीहरु
भन्छन होला नाना थरी रुनु हुन्न नारीहरु

फसाउने फस्ने हुन्छन यो दुनियाँमा
बिस्वास गरी छिट्टै मन छुनु हुन्न नारीहरु

 2
दुखी लाई साथ दिनु धर्म भन्छन माया मा
बिछोड हुन्छ पिडा लाई मर्म भन्छन माया मा

माया गर्नु नजिक हुनु लुट्नु सबै कुरा
छी यस्तो त घिन लाग्ने शर्म भन्छन माया मा

आवाजको खेतला डिएनके कुवँर
अर्घाखाँची
हाल काठमान्डौ 

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.