• Facebook
  • Twitter
  • Google+
  • RSS
  • Recent
    •  जीवनमा बोध होओस् बोझ नहोस्
      घामपानी हुरी बतासले तल्लो दर्जाको भनेन।ऋतुमास, दिनरात, घडीपलाले तल्लो जातको भनेन।अरूको आँगनमा जस्त...
    • सत्-चित-आनन्द
      आसमा के तारे जैसे मेरे भविष्य हैं जो हरेक दिन चमकति हैं मेरा नजर उस तरों पर है जो मेरो ललित्यको...
    • सत्-चित-आनन्द
      आसमा के तारे जैसे मेरे भविष्य हैं जो हरेक दिन चमकति हैं मेरा नजर उस तरों पर है जो मेरो ललित्यको...
    • Gazal

      Gazal

      2016/02/050 Komentar
      फुटाे नहीं जल्दी जुडो दोस्त | बिगड़ो नही जल्दी बनो दोस्त || आतें हैं यहाँ काटें रास्तों में | ...
    • कविता
      १ .म पागल भएको सबैले थाहा पाउन मैले पागल बस्ती बनाएको सबैले जानुन म आवारा भएको सबैले बुझुन किनक...
Monday, March 18, 2013

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट
GAZALKA THUNGAHARU -3
अर्जुन पौडेलको परिकल्पनामा
गजलका थुँगाहरु श्रृंखला - ३
कार्यक्रम प्रस्तोता दोय :

रामकृष्ण अनायास र फुच्ची जमुना
मिति : (2069-12-05/18-03-2012) 
 
स्रोत : अर्जन पौडेल ब्लग  
Facebook Page 

नमस्कार साथीहरु,
आज मिति 2069 चैत्र 05 गते तदनुसासर मंगलबार तदनुसार 18-March-2013, हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको तेस्रो श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न सत्र 17 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको दोस्रो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ ।
 
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेजगजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । यो श्रृंखला उपलब्ध गराएर सहयोग गरिदिनुहुने साथी अर्जुन पौडेललाई धेरै धेरै धन्यवाद । आउनुस् हामी पनि सुनौ गजलका थुँगहरु ।
Listen and download
Download : http://archive.org/download/Episode3GazalkaThungaharuChisapanNepal/Episode%203-%20Gazalka%20Thungaharu%20%28Chisapan%20Nepal%29.mp3

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.