• Facebook
  • Twitter
  • Google+
  • RSS
  • Recent
    •  जीवनमा बोध होओस् बोझ नहोस्
      घामपानी हुरी बतासले तल्लो दर्जाको भनेन।ऋतुमास, दिनरात, घडीपलाले तल्लो जातको भनेन।अरूको आँगनमा जस्त...
    • सत्-चित-आनन्द
      आसमा के तारे जैसे मेरे भविष्य हैं जो हरेक दिन चमकति हैं मेरा नजर उस तरों पर है जो मेरो ललित्यको...
    • सत्-चित-आनन्द
      आसमा के तारे जैसे मेरे भविष्य हैं जो हरेक दिन चमकति हैं मेरा नजर उस तरों पर है जो मेरो ललित्यको...
    • Gazal

      Gazal

      2016/02/050 Komentar
      फुटाे नहीं जल्दी जुडो दोस्त | बिगड़ो नही जल्दी बनो दोस्त || आतें हैं यहाँ काटें रास्तों में | ...
    • कविता
      १ .म पागल भएको सबैले थाहा पाउन मैले पागल बस्ती बनाएको सबैले जानुन म आवारा भएको सबैले बुझुन किनक...
Wednesday, February 13, 2013

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट 
GAZALKA THUNGAHARU 
 अर्जुन पौडेलको परिकल्पनामा 
गजलका थुँगाहरु श्रृंखला - 2 
कार्यक्रम प्रस्तोता दोय : 
रामकृष्ण अनायास र फुच्ची जमुना 
मिति : (2069-11-02/13-02-2012)
नमस्कार साथीहरु, आज मिति 2069 फगुन 02 गते तदनुसासर मंगलबार तदनुसार 13-Feb-2013, हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको दोस्रो श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न सत्र 17 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको दोस्रो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ । आजको कार्यक्रम प्रेमदिवश २०१३ को पूर्व सन्ध्यामा प्रेममय गजलहरु पनि प्रस्तुत हुनेछन् ।
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेजगजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । यो श्रृंखला उपलब्ध गराएर सहयोग गरिदिनुहुने साथी अर्जुन पौडेललाई धेरै धेरै धन्यवाद । आउनुस् हामी पनि सुनौ गजलका थुँगहरु ।
Listen and Download
Download : Click Here 2 Thank you

1 comments:

  1. कार्यक्रम गजलका थुँगाहरुलाई यस व्लगमा हेर्दा ज्यादै खुशी लाग्यो, यसरी नै अन्य भागहरु पनि यसरी नै हेर्ने मौका मिल्नेछ भन्ने आशा गर्दछु ।
    साथै व्लगको उत्तरउत्तर प्रगतिको कामना पनि

    ReplyDelete
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.