Monday, February 4, 2013



मुक्तक  
दुखी लाई साथ दिनु धर्म भन्छन माया मा
बिछोड हुन्छ पिडा लाई मर्म भन्छन माया मा

माया गर्नु नजिक हुनु लुट्नु सबै कुरा
छी यस्तो घिन लाग्ने शर्म भन्छन माया मा


डिएनके कुवँर्
अर्घाखाँची लुम्बिनी नेपाल्
हाल नुवाकोट

0 comments:

Post a Comment