Monday, February 4, 2013



आज चसक मन, छोएर गजल लेखे !!
फेरी दुख्यो मन, रोएर गजल लेखे !

कहाँनी थियो प्रेमको पिडा पनि उस्तै
तप्प तप्प आशु ,चोएर गजल लेखे !!

सम्झनाको एउटा चिनो पिरथीमा हुदो रहिछ्
मेरो पनि फाट्यो रुमाल, धोएर गजल लेखे !!

पिडा दिने धोका दिने झाली झेली निस्ठुरीलाई
भन्छु आज मेरो माया, तोएर गजल लेखे


डिएनके कुवँर्
अर्घाखाँची लुम्बिनी नेपाल्
हाल नुवाकोट 

0 comments:

Post a Comment